कर्णाली प्राविधिक शिक्षालय
Tracer study Reporting System

प्रिय प्रशिक्षार्थीहरु,
यस अध्ययनको प्राथमिक उद्देश्य यस कर्णाली प्राविधिक शिक्षालय बाट अध्यनपुरा गरेको विद्यार्थीहरूको अवस्था पत्ता लगाउनु हो। यस सर्वेक्षणको निष्कर्षले कर्णाली प्राविधिक शिक्षालय को गुणस्तर सुधार गर्नमा मदत पुग्ने छ। तपाइँको व्यक्तिगत जानकारी गोप्य राखिने छ। हामी अत्याधिक खुशी हुन्छौ यदि तपाईं यो प्रश्नावली पुर्णरूपमा पुरा गर्नु भयो भने । तपाइँको सहयोगको लागि धन्यबाद।